यस गढीमाइ नगरपालिकाको स्थापना वि. स. २०७३ सालमा भएको हो । नेपालको दोस्रो ठुलो गढीमाई मन्दिर र मेला यसै न. पा. मा रहेको र सोही धार्मिक स्थलको नामबाट यस न. पा. को नाम गढीमाई नगरपालिका नामाकरण भएको हो । यस न. पा.को केन्द्र रौतहट जिल्लाकै पुरानो र नेपाल अंग्रेज युद्ध भएको युद्धस्थल समनपुर बजारमा रहेको छ । जसको ऐतिहासिक नाम लडैया समनपुर पनि रहेको छ । यो नगरपालिका प्रसिद्ध बागमति नदिको किनारमा रहेको छ जसले सर्लाही जिल्ला र यस न.पा.